२२ श्रावण २०८३, शुक्रबार

Banner First

कार्यविधि मिचेर प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवलाई विदेशको नियुक्ति, देशकै बेइज्जत गर्दै ढुकुटी दोहन 

काठमाडौं । कर्मचारी प्रशासनमा १०–१५ प्रतिशत कर्मचारीले ठुला नेता र शक्तिकेन्द्रको वरिपरि घुमेर भएभरका लाभ र अवसर आफ्नो पोल्टामा पार्ने प्रवृत्ति संस्थागत हुँदै गएको छ । अवसर लुट्न मात्रै होइन, बढुवा र पुरस्कारजस्ता वृत्ति विकासमा पनि कर्मचारीहरू नैतिक बल र दक्षताको प्रतिस्पर्धाबाट टाढिँदै छन् । विषयगत ज्ञान, दक्षता, सीप र