२२ श्रावण २०८३, शुक्रबार

Banner First

साउनको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी ओरालो, सीडी रेसियो कति ?

काठमाडौं । साउनको पहिलो हप्ता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । वाणिज्य बैंकहरुका लागि चालू आर्थिक वर्षको पहिलो महिनाको सुरुवात खराब बनेको हो । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन पहिलो साता साउन १ गते देखि साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब