२२ श्रावण २०८३, शुक्रबार

Banner First

एनआइसी एशिया लघुवित्तको खुद नाफा साढे ५८ करोड माथि, अन्य सूचक कस्तो ?

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा २४.४९ प्रतिशतले बढेर ५८ करोड ५६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको