काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । बी मा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको बैशाखसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ४० करोड २१ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क