२३ श्रावण २०८३, शनिबार

Banner First

जलविद्युतको विकासमा राष्ट्र बैंक सधैं सहयोगी भूमिका खेल्छः डेपुटी गभर्नर मिश्र, लगानीकर्तालाई बैंकको ढोका खुला छः मनोज ज्ञवाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्सपोको दोश्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र सहितका वक्ताहरुले लगानीयोग्य पूँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन