काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री हटाउने चर्चाले बिहानैदेखि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा हलचल मच्चाएको छ । शाहीको मन्त्रिपरिषद्का सदस्यहरू सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रधानमन्त्री ओली पक्षका हुन । मन्त्री रावलले बिहान