काठमाडौं । ग्लोबल आईएमई बैंकको नेपालगंजमा अवस्थीत ३ ओटा साखाका २० जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । तराईका जिल्लाहरुमा कोरोनाको उच्च जोखिम बढेसंगै बाँके जिल्लाको नेपालगंजमा अवस्थीत ग्लोबल आईएमई बैंकका ३ साखाका कर्मचारीमा कोरोना देखिएको हो । नेपालगंजका ३८ जना कर्मचारीमा पिसिआर परिक्षण गर्दा २० जनामा कोरोना भेटिएको थियो