काठमाडौं । केन्द्रमा देखिएको नेकपा विवाद प्रदेश सरकारमा पनि देखिन थालेको छ । बागमती प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री डोरमणी पौडेल रहेका छन । बागमती प्रदेश सरकारमा प्रचण्ड–माधव नेपाल निकट मन्त्रीहरु शालिकराम जम्कटेल, अरुण नेपाल र युवराज दुलालले राजिनामा दिएका छन । बागमती प्रदेशमा प्रचण्ड माधव नेपाल पक्ष