काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले आफ्नो वालेटमा भएको व्यालेन्समा पनि ४ प्रतिसत व्याज दिने घोषणा गरेको छ । देशमा कोरोनाका कारण विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूलाई ४ प्रतिसत व्यजका साथै अन्य सुविधाहरु ल्याएको छ । आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा