चाँदनी हमालकाठमाडौँ । कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न नेपाली अहिले एकहप्ते एकान्त बास (लक डाउन)मा छन् । नागरिकको ज्यान रहे अरु विकास र समृद्धि फेरि प्राप्त गर्न सकिन्छ । इटलीले यही कुरा पहिले नअपनाउदाँ ठूलो क्षति बेहोरीरहेको छ । त्यही पाठ सिकेर धेरै मुलुक एकान्त बास (लक डाउन)मा बसेका छन्