विशेष समाचार Archives - Page 108 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

लकडाउन प्रभाव : दूध दुहिदै गाईलाई खुवाइँदै

बुटवल | सैनामैना नगरपालिकाका गाईपालक किसान चन्द्रकान्त पन्थीले दुई दिनदेखि दूध बिक्री गर्न पाएका छैनन् । सहकारीले एक साता दूध नल्याउन भनेपछि उनी निराश छन् । दैनिक २० लिटर दूध के गर्ने भन्ने चिन्ता छ उनलाई । उनले भने, एक दिनको दूध छरछिमेकीलाई बाढे । बुधबार बिहानको दूध सबै गाईलाई