२५ भदौ २०८३, बिहिबार

विशेष समाचार

सरकारद्वारा खाद्य सामग्री भ्यानबाटै घर घर पुर्याउन निर्देशन

काठमाडौँ- गृह मन्त्रालयले लकडाउनका बेला खाद्य संकट टार्न दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्तिका लागि डेलिभेरी भ्यानबाट सेवा दिन खाद्य स्टोर तथा विक्रेतालाई निर्देशन दिएको छ। त्यसका लागि खाद्य स्टोर तथा विक्रेताले टोल फ्री नम्बर वा अन्य नम्बरको प्रचार गरी सम्पर्कको माध्यम बनाउन निर्देशन दिएको छ। डेलिभरी भ्यानको सवारी पास जिल्ला