विशेष समाचार « Arthapath.com
९ चैत्र २०७६, आईतवार

विशेष समाचार

यी २२ स्थानबाट उपत्यकामा पाइन्छ सजिलै ग्याँस

काठमाण्डौ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आइतबारदेखि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गरिने भएको छ । नेपाल आयल निगमले ग्यास उद्योग सङ्घको सहकार्यमा काठमाण्डौ उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको जनाएको छ । नेपाल आयल निगमका अनुसार नेपाल र तारा