विशेष समाचार « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

विशेष समाचार

बैदेशिक रोजगारमा जान सरकारले रोक लगायो

काठमाडौं । बैदेशिक रोजगारमा जान सरकारले रोक लगाएको छ । बैदेशिक रोजगारमा जानेहरुका लागि खतरा रहेको भन्दै सरकारले बैदेशिक रोजगारमा जानको लागि तत्कालका लागि बन्द गरेको हो । आज नियमीत पत्रकार सम्मेलनमा अर्थ तथा संचार तथा सूचना प्रविधी मन्त्री युवराज खतिवडाले यस्तो बताए । कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा