विशेष समाचार « Arthapath.com
५ चैत्र २०७६, बुधबार

विशेष समाचार

आजदेखी कामु गभर्नरको बागडोर सम्हाल्दै शिवाकोटी, भोली गर्भनर शिफारिस कमिटि बन्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गर्भनरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई दिइएको छ । भावी गभर्नरको दौडमा रहेका शिवाकोटीलाई यसअघिका गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल हिजो चैत्र ४ गते सकिएपछि कामूको जिम्मेवारी पाएका हुन । हिजो मंगलबार कामु गभर्नरको जिम्मेवारी सम्हाल्नेगरी अर्थ मन्त्रालयबाट पत्र राष्ट्र बैंक आइसकेको छ