विशेष समाचार Archives - Page 123 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

कोरोनाको कारण सातामै ३ रुपैयाँले बढ्यो डलरको भाउ

काठमाडौं । विश्वभरी फैलिएको कोरोनाको भाइरस नेपालमा नभित्रिदैँ संत्रास फैलिएको छ । नेपालमा आधिकारीक रुपमा कशैलाई पनि कोरोना भाइरस नदेखिएपनि अर्थतन्त्रमा भने यसको प्रभाव देखिन थालेको छ । कोरोनाको कारण नेपाली मुद्रामा पनि अषर देखिन थालेको छ । नेपाली पैसा डलरको तुलनामा सातामै ३ रुपैयाँ सस्तो भएको छ । अथार्त