विशेष समाचार « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

विशेष समाचार

सबै व्यवसायीले एउटै स्वरमा भने नेपालमा एक बर्षसम्म कुनै संकट पर्दैन

काठमाडौं । कोरोना भाईरस (कोभिड १९) विश्वका करिव १३० भन्दा बढि देशहरुमा देखा परेको छ । चिनबाट फैलिएको यो भाइरसले विभिन्न देशहरुमा हजारौले ज्यान गुमाएका छन भने लाखौजनामा यो रोग देखा परेको छ । यो रोग नेपालमा नदेखिएपनि यसको त्रास बढिरहेको छ । यसको त्रासले गर्दा सर्वसाधारणमा नकारात्मक असर परेको