विशेष समाचार Archives - Page 124 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

सञ्चय कोष र नागरिक लगानी कोषको ४० अर्ब ऋण, वार्षिक २ अर्ब घाटा

काठमाडौं । सञ्चय कोष र नागरिक लगानी कोषलाई मात्रै जहाज खरिदमा लिएको ३४ अर्ब रुपैयाँ ऋण तिर्नुपर्नेछ । चिनियाँ जहाज खरिदको ३ अर्ब रुपैयाँ ऋण पनि अझै बाँकी नै छ । यता एयरबस ३३० जहाजको ऋणको किस्ता तिर्न नसकेपछि १ अर्ब ५० करोड ब्याज पनि साँवामा परिणत गरिसकिएको छ ।