विशेष समाचार « Arthapath.com
२१ माघ २०७६, मंगलवार

विशेष समाचार

काठमाडौं–पोखराको हवाई भाडा घट्यो

काठमाडौं । काठमाडौं–पोखरा रुटमा श्री एयरलाइन्सले उडान शुरु गर्ने भएपछि अन्य कम्पनीको भाडादर घटेको छ । श्री एयरलाइन्सका अनुसार श्री एयरलाइन्सले माघ २४ गतेदेखि काठमाडौं–पोखरा–काठमाडौं उडान शुरु गर्ने भएको छ । शुरुवाती दिनमा प्रवद्र्धनात्मक शुल्क अन्तर्गत सस्तो टिकट बिक्री गरेको श्री एरलायन्सले जनाएको छ । श्री एयरलाइन्सले उडान अनुमति पाएसँगै