विशेष समाचार « Arthapath.com
१९ माघ २०७६, आईतवार

विशेष समाचार

राष्ट्र बैंकको दवाबपछि हिमालयन बैंकले सञ्चालक समितिको निर्वाचन गर्ने

काठमाडौं ।  राष्ट्र बैंकको चर्को दवाबपछि बल्लबल्ल हिमालयन बैंकले सञ्चालक निर्वाचन गर्न लागेको छ । राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिनुअघि नै सञ्चालक निर्वाचन र कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा हुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सोहीअनुसार बैंकले सञ्चालक निर्वाचनको कार्यतालिकासहित सूचना प्रकाशित गरेको छ । सञ्चालक निर्वाचनको विवादमा हिमालयन