२४ भदौ २०८३, बुधबार

विशेष समाचार

लघुवित्तले पैसा मात्र दिएर पुग्दैन, वित्तिय साक्षरता पनि दिनुपर्छ

ज्योतिचन्द्र ओझा, सिईओ, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) बाणिज्य बैंकको सिईओमा मेरो दावेदारी समय आएपछिमात्रै बोल्छु आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको जन्म डेढगाउँ नवलपरासीमा भएको हो । चितवनको रामपुर क्याम्पसबाट एग्रिकल्चरमा बिएस्सी गर्नुभएका ओझाले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट एमबिए गर्नुभएको हो भने उहाले फिलिपिन्स, लक्जेम्वग, जर्मनी, बंगलादेश र