विशेष समाचार Archives - Page 22 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

१५ किलो सुनको झोला फालेर फरार भएका ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको कमलादी नजीक १५ किलो सुन फालेर भागेका भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट बुधबार पक्राउ परेका हुन । स्कोर्पियो धनीको समेत पहिचान भइसकेको र आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले