काठमाडौं। सोमबार सुन तोलाको २ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा २ सय बढेर ९२ हजार ३ सय रुपैयाँ पुगेकोे सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनी बढेको छ ।चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार