काठमाडौं । बुधबार देशभर २ सय ५५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २ सय ५५ जना संक्रमित थपिँदा १६ हजार ४ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर जना