विशेष समाचार Archives - Page 36 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

आइतबार २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । ६ हजार ५४७ जना डिस्चार्ज भएका छन । भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।