काठमाडौं । शुक्रबार ७४० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा