काठमाडौं । गृह मन्त्रालयले काठमाडौंमा गुड्ने सबै सवारी पास रद्द गरेको छ । सकाठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्द गरेको छ । मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले सबै सवारी पास बन्द गर्दै जोर विजोर प्रणालिलाई थप कडाइ गरेको छ । यसअघि प्रशासन कार्यालयले दिएका सबैखाले सवारी