विशेष समाचार Archives - Page 50 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

कोरोना संक्रमितको संख्या ४३६४ पुग्यो, बुधबार थप २७९ जनामा संक्रमण

काठमाडौं । कोरोना संक्रमितको संख्या आज बुधबार थप २ सय ७९ जना पुगेको छ । स्वाथ्य मन्त्रालयका अनुसार आज बुधधबार थप २ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको हो । संक्रमितको संख्या जम्मा ४ हजार ३ सय ६४ पुगेको छ ।