काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाई पारिएको छ । प्रहरीले उपत्यका प्रवेश गर्ने नागढुङ्गा नाकामा बिहानै चेकिङ कडा पारेको छ । उपत्यकाका स्थानिय तहको समन्वय र जिल्ला प्रशासन कार्यालयको पासबिना राजधानी प्रवेश गराइएको छैन । आज सोमबारदेखी उपत्यक प्रवेशका सबै नाकामा प्रहरी चेकिङ कडाई पारिएको छ । साथै राजधानीभित्र पनि