विशेष समाचार Archives - Page 72 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टायता कोरोना संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा संक्रमितको संख्या ९९ नै रहेको जानकारी दिइएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार भेटिएका १७ जनासहित नेपालमा ९९ जना कोरोना संक्रमित रहेको बताएका छन्। उनका अनुसार ती सबै संक्रमितको