विशेष समाचार Archives - Page 74 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

रानीपोखरीको पुनःनिर्माण सुचारु

काठमाडौँ। पुरातात्त्विक तथा धार्मिक सम्पदा रानीपोखरीको पुनःनिर्माण सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका क्रममा बन्दाबन्दी लागू गरिएसँंगै पुनःनिर्माण कार्य रोकिएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार आइतबारदेखि नै केही कामदारबाट पुनःनिर्माणको काम सुरु गरिएको हो । कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले थोरैको सङ्ख्याबाट काम