विशेष समाचार Archives - Page 77 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

मास्क र पीपीइमा कालोबजारी गर्ने ग्लोबल सर्जिकललाई दुई लाख जरिवाना

काठमाडौं । लकडाउनको समयमा कालोवजारी गर्ने धनगढीको एक सर्जिकल पसललाई कारवाही गरिएको छ । धनगढीमा मेडिकल सामाग्रीमा कालोबजारी गर्ने व्यवसायीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । ग्राहकबाट बढी रकम असुलेर पीपीई र मास्क बिक्री गर्ने धनगढी उपमहानगरपालिका– १ मेन रोडमा रहेको द ग्लोबल सर्जिकल हाउसलाई २ लाख कारवाही गरिएको