विशेष समाचार Archives - Page 75 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

बन्दाबन्दीमा जलविद्युत् निर्माणको काम हुँदै

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–७ मा निर्माणाधीन तिला लघु जलविद्युत्को काम शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनमा सामाजिक दूरी कायम गर्दै एक मेगावाटको जलविद्युत् निर्माणको काम भइरेहको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिने जलविद्युत् गाउँपालिकाको गौरवको अयोजना भएकाले निर्माण थालिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए