विशेष समाचार Archives - Page 76 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

थप दुई संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९