काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले अमात्यलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । त्यस्तै, इन्स्योरेन्स कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष घिमिरेले दिएको राजीनामा आजदेखि नै लागु हुने गरी स्वीकृत गरेको