१५ कार्तिक २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा २ जना सञ्चालक निर्वाचित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालकमा २ जना सञ्चालक निर्वाचित भएका छन् । एनएलजी इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभाले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरूको समुह (ख) बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई निर्वाचित गरेको हो । कम्पनीको सञ्चालकमा सालिनी राणा शाहा र डा. भरत कुमार थापालाई निर्विरोध निर्वाचित गरेको कम्पनीले