काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रराज ओझा नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रीस्तरको चैत १३ आइतबार बसेको निर्णय अनुसार अर्थ मन्त्रालयका उप–सचीव समेत रहेका ओझालाई कम्पनीको सीईओ नियुक्त गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्ली राज अर्याल गत भदौमा अर्थमन्त्रालय फिर्ता