२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

मध्य भोटेकोशीको सञ्चालकमा सुभाष कर्माचार्य

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कर्माचार्य नियुक्त भएका छन् । माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी १ बर्षका लागि कर्माचार्यलाई सञ्चालकमा मनोनयन गरेको हो । कर्माचार्य नेपाल अरनीको हाइड्रोपावरका अध्यक्ष समेत रहेका छन् । यस कम्पनीमा संस्थापक शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय ३