कर्पोरेट मुभमेन्ट « Arthapath.com
७ असार २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

नाडा अध्यक्षमा थापा विजयी, कार्यसमितिमा चाैधरी प्यानलकाे वर्चश्व

काठमाडाैं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा विजयी भएका छन्। फाेर्स माेटर नेपालका डिलर थापाले चर्चित अटाे व्यवसायी करण चाैधरीलाई पराजित गरेका छन् । शुक्रवार विहान घाेषित परिणाम अनुसार थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भए । अध्यक्षमा पराजित करण चौधरीले १३ सय ४७ मत