काठमाडौँ । सिभिल बैङ्कको अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । बैङ्कका सञ्चालक रहेका पाण्डेलाई सञ्चालक समितिको बैठकले सर्वसम्मतबाट अध्यक्षमा चयन गरेको सिभिल बैङ्क स्रोतले जनाएको छ । सिभिल बैङ्कको बुधवार साँझ बसेको ३६२ औँ सञ्चालक समितिको बैठकले अध्यक्षमा पाण्डेलाई अध्यक्ष चयन गरेको हो । बैङ्कको अध्यक्ष रहेका इच्छाराज तामाङ