१५ कार्तिक २०८३, आइतबार

कर्पोरेट मुभमेन्ट

नबिल बैंकका अध्यक्ष पौडेलको सपथ

काठमाडौं । नबिल बैंकको संचालक समितिको पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक अध्यक्षमा पुनः चयन हुनुभएका उपेन्द्र प्रसाद पौडेलले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट माघ ५ गते अध्यक्ष पौडेलले पद तथा गोपनियताको शपथ गरेका छन् । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित