कर्पोरेट मुभमेन्ट « Arthapath.com
८ असार २०८३, सोमबार

कर्पोरेट मुभमेन्ट

पुडेन्सियल इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी एसके रावललाई

काठमाडौँ । पुडेन्सियल इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी एसके रावललाई दिइएको छ । इन्स्योरेन्स सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले सीईओ वीरकृष्ण श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।   श्रेष्ठ ३ महिना कार्यकाल बाँकी छदै राजीनामा दिएपछि कम्पनीले सगरमाथा इन्स्योरेन्सको डेपुटी सीईओ रहेका श्रवणकुमार रावललाई सीईओ बनाउने गरी भित्र्याएको छ ।