काठमाडौँ । हिमालयन बैङ्कको रिक्त अध्यक्ष पदमा सञ्चालक प्रचण्डमान श्रेष्ठ नियुक्त भएका छन् । बुधवार बसेको ४११औँ सञ्चालक समिति बैठकले प्रचण्डमानलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । यसअघि १२ वर्ष बैङ्कको अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ प्रचण्डमानका दाजु हुन् । मनोजले यसअघिकै भाइलाई अध्यक्ष बनाउन चाहेका थिए । कर्मचारी संचय कोषका