काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिएका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट तुलसीराम गौतमले राजीनामा दिएका हुन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ गौतमले राजीनामा दिएका सेञ्चुरी कमर्सियल बैंकका डेपुटी सीईओ मनोज न्यौपानेले जानकारी दिए । सीईओ गौतम सेञ्चुरी