काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार आज (असार २७ गते, आइतबार) देखि हुँदैछ । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेसँगै दुवै कम्पनीको आज (असार २७ गते) देखि एकीकृत कारोबार शुरु हुने भएको हो । दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारले असार १८