२५ भदौ २०८३, बिहिबार

कर्पोरेट मुभमेन्ट

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् । कम्पनीको स्वतन्त्र संचालकमा रिक्त रहेको पदमा उनलाई नियुक्त गरिएको हो । असार ११ गते बसेको संचालक समितिको ९५ औं बैठकले डा. ढकाललाई नियुक्त गरिएको हो । डा् ढकाल तत्कालीन कसमस डेभलपमेन्ट बैंकको अध्यक्ष पदमा