कर्पोरेट मुभमेन्ट « Arthapath.com
८ असार २०८३, सोमबार

कर्पोरेट मुभमेन्ट

संबैधानिक परिषदले कसलाई कहाँ सिफारिस गर्यो ?

काठमाडौं । आइतबार सम्पन्न संबैधानिक परिषद बैठकले विभिन्न रित्त संबैधानिक आयोगहरुमा नियुक्तीको लागी सिफारिस गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले विभिन्न व्यक्तिहरुलाई रिक्त आयोगमा नियुक्तीको लागी सिफारिस गरेको हो । लोक सेवा आयोग अध्यक्ष ः माधवप्रसाद रेग्मी, झापा, सदस्य ः माधव बेलबासे, कपिलवस्तु, वीरबहादुर राई, इलाम, दिनेश