कर्पोरेट मुभमेन्ट « Arthapath.com
८ असार २०८३, सोमबार

कर्पोरेट मुभमेन्ट

सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्का नियुक्त

काठमाडौं । सारथी नेपाल लघुवित्तको सीईओमा रामबहादुर खड्कालाई नियुक्त गरिएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको बैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामबहादुर खड्का नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्काले आगामी ४ वर्षसम्मका लागि संस्थाको कार्यकारी अधिकृतको पद सम्हाल्नेछन् ।