काठमाडौं । २ वर्षमात्रै बीमा क्षेत्रमा काम गरेकी युनाइटेड इन्स्योरेन्स कामु सीईओ उपाशना पौडेललाई सीईओ नियुक्तीको सैद्धान्तीक सहमती दिन दवाव परेको छ । १ साताअघि मात्रै बीमा समितिले उपाशनालाई सीईओ नियुक्तीको सैद्धान्तिक सहमतीको तयारी गरेको थियो । तर २ वर्षमात्रै बीमाको अनुभव भएको पौडेललाई सीईओ बन्न लागेको खवर बाहिर आएपछि