काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुन विवेक दुगड चयन भएका छन । बिहीबार बसेको इन्स्योरेन्सको दशौं वार्षिक साधारण सभाले पुन अध्यक्षमा विवेकलाई चयन गरेको हो । संचालक समितिका अध्यक्ष विवेक दुगडको सभापतित्वमा आज मंसीर ४ गते बिहिबारका दिन साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन